मेवाहाङ भाषा

मेवाहाङ
मूलभाषीनेपाल
क्षेत्रकोशी प्रदेश
मातृभाषी वक्ता४,७००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३कुनै:
emg – पूर्वी
raf – पश्चिमी
ग्लोटोलगmewa1252[]

मेवाहाङ वा नेवाहाङ नेपालमा बोलिने किराँती भाषा हो। पूर्वीय र पश्चिमी बोलीहरू संरचनात्मक रूपमा फरक छन्।

भौगोलिक वितरण

[सम्पादन गर्नुहोस्]
  • कोशी प्रदेशको संखुवासभा जिल्लाको अरुण नदीको पश्चिममा रहेको माथिल्लो अरुण उपत्यकामा बाला, याम्दाङ, ताम्कु र सिसुवा गाउँहरूमा पश्चिमी मेवाहाङ बोलिन्छ।
  • पूर्वी मेवाहाङ कोशी प्रदेशको संखुवासभा जिल्लाको माङटेवा, याफु र चोयाङ गाविसमा बोलिन्छ। यो अरुण नदीको पूर्वमा माथिल्लो अरुण उपत्यकामा बोलिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "मेवाहाङ", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।