मोना सिंह | |
---|---|
![]() | |
जन्म | [१] पुणे, भारत | ८ अक्टोबर १९८१
पेशा | अभिनेत्री |
मोना सिंह एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी क्या हुआ तेरा वादा, प्यार को हो जाने दो आदि धारावाहिकमा मुख्य भूमिकाको रूपमा कार्य गर्ने गर्छिन्। उनले थ्री ईडियट्स जस्ता चलचित्रहरूमा पनि कार्य गरी सकेकी छिन्।
उनको जन्म ८ अक्टोबर १९८१मा पुणे, भारतमा भएको थियो। २८ मार्चमा एक झूठो वीडियो इन्टरनेटमा फैलिएको थियो। जब उनी क्या हुआ तेरा वादा नामक कार्यक्रम मा व्यस्त थिइन्, तब उनीलाई यस बारेमा थाहा भायो। यस पछाडी उनी साइबर क्राइम सेलमा गएर यो समस्यामा त्यो अपराधीमा प्रकरण दर्ज गरी दिएकी थिइन्।