काजी रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी थिए । नेपाल अंग्रेज युद्धमा उनले मुख्तियार भीमसेन थापासँगै काठमाण्डौमा प्रशासकीय कार्यमा मदत पुर्याएको पाइन्छ । [१]