चित्र:Ratna Pustak Bhandar logo.jpg | |
सहायक कम्पनी | रत्न पुस्तक भण्डार |
---|---|
स्थिति | सक्रिय |
स्थापना | १९४६ |
संस्थापक | राम दास श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठ |
मूल राष्ट्र | नेपाल |
मुख्यालय स्थान | काठमाडौँ |
प्रकाशन प्रकार | नेपाली साहित्य, एसियन अध्ययन, हिमालयन अध्ययन, धार्मिक, कल्पित, चित्रकला, यात्रा र संस्मरण |
विधा | नेपाली र अंग्रेजी साहित्य, बिषयगत पुस्तक, लोक साहित्य, आत्मकथा र अन्य |
आधिकारिक वेबसाइट | http://www.ratnabooks.com |
रत्न पुस्तक भण्डार नेपालको एक नीजी प्रकाशनगृह हो । यसको स्थापना वि.सं. २००३ ताक काठमाडौँँका व्यापारी रत्नदास श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठले रत्नपार्क भोटाहिटिमा गरेका थिए । यस प्रकाशनगृहले नेपाली र अङ्रेजी भाषामा भाषा, धर्म, साहित्य, संस्मरण आदि विधाका कृतिहरू प्रकाशित गर्ने गर्छ ।[१][२]