रवि थापा | |
---|---|
मातृ शिक्षाप्रतिष्ठान | क्याम्ब्रिज विश्वविद्यालय (एम.फिल.), मोनास विश्वविद्यालय (बी.ए.) |
पेशा | अङ्ग्रेजी-भाषा लेखक तथा सम्पादक |
उल्लेखनीय कार्य |
|
वेबसाइट | rabi-thapa |
रवि थापा बेलायती-नेपाली लेखक हुन् । उनी अङ्ग्रेजी-भाषा लेखक तथा सम्पादक हुन् । उनी ल.लित म्याग्जिनका सम्पादक हुन् । सन् २०१० देखि २०११ उनी नेपाली टाइम्स म्याग्जिनका सम्पादक हुन् ।[१][२]
उनले लघुकथा सङ्ग्रह नथिङ्ग टु डिक्लेयर (२०११) र ठमेल: डार्क स्टार अफ काठमाण्डौ (२०१७) हुन् ।उद्दरण त्रुटी: The opening <ref>
tag is malformed or has a bad name[३][४] सन् मार्च ३१, २०१७ मा जात्रा क्याफेबाट यस पुस्तकको विमोचन भएको थियो ।[५]
उनी ग्याब्रियल गार्सिया मार्क्वेज र मारिया भार्गोस लोसाको लेखनशैलीका प्रशंसक हुन् ।[६]