व्यक्तिगत जानकारी | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
राष्ट्रियता | भारतीय | ||||||||||||||||
राष्ट्रियता | भारतीय | ||||||||||||||||
जन्म | कोल्हापुर, महाराष्ट्र | ३० अक्टोबर १९९०||||||||||||||||
खेल | |||||||||||||||||
राष्ट्र | भारत | ||||||||||||||||
उपलब्धि र उपाधिहरू | |||||||||||||||||
विश्व फाइनल |
| ||||||||||||||||
पदक कीर्तिमान
|
राही सरनोबत (जन्म:३० अक्बटोर १९९०; कोल्हापुर, महाराष्ट्र) एक भारतीय महिला निशानेबाज हुन् , जिनले ५ अप्रिल २०१३ मा कोरिया को चांगवानमा चलिरहेको आईएसएसएफ विश्व कपको २५ मिटर पिस्टल स्पर्धाको फाइनलमा स्थानीय निशानेबाज केयोंगे किमलाई ८-६ देखि हराएर स्वर्ण पदक भारत को नाम गरिन् । उनी विश्व कपमा स्वर्ण पदक जीतने पहिलो भारतीय पिस्टल निशानेबाज हुन् ।[१][२][३]
राहीले अमेरिका मा २०११ आईएसएसएफ विश्व कपमा कास्य पदक जितेकी थिइन् । कमनवेल्थ २०१० मा एक गोल्ड र एक सिल्वर मेडल जितने राहीले आईएसएसएफ वर्ल्ड कप, २०११ मा ब्रान्ज जितेर ओलिंपिकको टिकट लिईन ।[४]
२०१४ कमनवेल्थ गेम्स मा २५ मिटर एयर पिस्टलमा राही सरनोबतले राम्रो प्रदर्शन गर्दै गोल्ड मेडल जितिन् ।[५]