रुही सिंह | |
---|---|
![]() | |
जन्म | १९९१ जयपुर्, राजस्थान, भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | राजस्थान विश्वविद्यालय |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | २०११–वर्तमान |
उचाइ | १.७५ मी (५ फिट ९ इन्च) |
धर्म | हिन्दु |
रुही सिंह एक भारतीय अभिनेत्री, मोडल र पूर्व मिस इन्डिया हुन् । रुहीले आफ्नो बलिउड चलचित्रको यात्रा मधुर भण्डारकरको निर्देशनमा बनेको क्यालेन्डर गर्ल्स नामको चलचित्रबाट गरिन् ।[१]
रुही सिंहको जन्म भारतको राजस्थानको जयपुर सहरमा भएको हो ।[२][३] उनको प्राथमिक शिक्षा पनि जयपुरमा भएको हो ।[४]
सिंहको प्रारम्भिक चाहना गायिका बन्ने थियो ।[५]