रेस गुर्रम

रेस गुर्रम
Race Gurram
निर्देशकसुरेन्दर रेड्डी
पटकथासुरेन्दर रेड्डी
कथावकान्थम वमसी
निर्माता
मुख्य कलाकार
Narrated byसुनील
छायाङ्कनमनोज परमहम्सा
सम्पादनगौतम राजु
सङ्गीतएस थमन
वितरक
कम्पनी
प्रदर्शन मिति
  • ११ अप्रिल २०१४ (2014-04-11)
[]
अवधि
१६३ मिनेट[]
देशभारत
भाषातेलुगु
बजेट५० करोड[]
बक्स अफिसअनुमान १०० करोड

रेस गुर्रम (अनुवाद:Race Horse) २०१४ भारतीय तेलुगु भाषाको एक्शन कमेडी चलचित्र हो जुन सुरेन्दर रेड्डीद्वारा निर्देशित र आफ्नो ब्यानर श्री लक्ष्मी नरसिम्हा प्रोडक्शन्स अन्तर्गत नल्लमालुपु श्रीनिवासद्वारा निर्मित छ।[] चलचित्रमा अल्लू अर्जुनश्रुति हासन मुख्य भूमिकामा छन्। सङ्गीत एस थमनले रचेका छन्।[]

  • अल्लू अर्जुन लक्ष्मण प्रसाद उर्फ लकीको रूपमा
  • श्रुति हासन स्पन्दना प्रकाशको रूपमा (हिन्दी संस्करणमा भावना)
  • शाम सहायक आयुक्त राम प्रसादको रूपमा
  • रवि किशन भारी उद्योग मन्त्री मद्दाली शिव रेड्डीको रूपमा (हिन्दी संस्करणमा माधव शिव रेड्डी, मलयालम संस्करणमा बेल्लारी शिव रेड्डी)
  • प्रकाश राज भीम प्रकाशको रूपमा
  • मुकेश ऋषि पेड्डी रेड्डीको रूपमा
  • सलोनी श्वेताको रूपमा

पुरस्कार र नामाङ्कन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Race Gurram to release on April 4", 123telugu.com, २३ मार्च २०१४, अन्तिम पहुँच २३ मार्च २०१४ 
  2. "'Race Gurram' censor completed", IndiaGlitz, २१ अप्रिल २०१४, अन्तिम पहुँच ४ अक्टोबर २०१७ 
  3. "Race Gurram collects Rs.6.3 crore on its opening day", India Today, अन्तिम पहुँच ४ अक्टोबर २०१७ 
  4. Nitin Dabas (१३ अप्रिल २०१४), "Race Gurram Weekend Box Office Collection | First Weekend Business", NewsZoner, मूलबाट १५ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१४ मिति
  5. "Allu Arjun's Race Gurram to be a family drama", The Times of India, TNN, २ अक्टोबर २०१३, मूलबाट ७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]