लारी फूल

लारी फूल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Lamiales
परिवार: Acanthaceae
वंश: Barleria
L.
प्रजाति:
B. cristata
वैज्ञानिक नाम
Barleria cristata
L.

लारी फूल (Barleria cristata) एकान्थासिया परिवारमा पर्ने वनस्पति हो। यो वनस्पति नेपाल, दक्षिणी चिन, भारत तथा म्यानमारमा पाइने गर्छ।

यस वनस्पतिको बुट्यान ६० देखि १०० सेन्टिमिटर सम्म अग्लो हुन्छ। यसको फूल ५ सेन्टिमिटर लामो तथा बैजनी, फुस्रो र सेतो रङ्गको हुन्छ।

तस्विर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]