![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लिनक्स एक कम्युटर सञ्चालन प्रणाली अथवा अपरेटिङ्ग सिस्टम हो। जिएनयु/लिनक्स एक खुल्ला स्रोत र स्वतन्त्र कम्युटर सञ्चालन प्रणाली हो। यो एक कम्युटर सञ्चालन प्रणाली भएको कारणले यसलाई धेरै मानिसहरूले धेरै स्वरुमा निर्माण गरेका छन् , तिनै स्वरूपलाई नै लिनक्स वितरणहरू भनेर चिनिन्छ।अङ्ग्रेजीमा यसलाई लिनक्स डिस्ट्रो भनेर भनिन्छ। हाल उपलब्ध मुख्य वितरणहरू निम्न छन्।