लेक अङ्गेरी | |
---|---|
![]() | |
Pieris formosa 'Wakehurst' | |
वैज्ञानिक वर्गीकरण ![]() | |
Unrecognized taxon (fix): | Pieris (plant) |
प्रजाति: | Template:Taxonomy/Pieris (plant)P. formosa
|
वैज्ञानिक नाम | |
Template:Taxonomy/Pieris (plant)Pieris formosa (Wall.) D.Don[१] | |
पर्याय[२] | |
सूची
|
लेख अङ्गेरी (वैज्ञानिक नाम: Pieris formosa, अन्य नामः Himalayan pieris र Himalayan andromeda) बुट्यान वर्गमा पर्ने वनस्पति हो। यो नेपाल, पूर्वी हिमालय, भारतको आसाम, म्यानमार, भियतनाम, तिब्बत तथा मध्य र दक्षिणी चीनमा पाइन्छ।[३]
यो एक सदाबहार बुट्यान वा सानो रूख हो जुन ४ मी (१३ फिट) उचाइको हुन्छ। यसको पातहरू वसन्तको प्रारम्भमा रातो रंगमा पलाउँछन् र पछि हरियो हुन्छन्। घ्यु रंगका सेतो फूलका झुप्पाहरू लहराका रुपमा घण्टी जसरी झुन्डिन्छन्। एरिकेसी परिवारका प्राय अरु वनस्पति जस्तै यसले अम्लीय pH भएको माटो बढी रुचाउँछ।
<ref>
चिनो; 331654-1
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन