लेखापरीक्षण |
---|
संस्था वा कम्पनीको लेखापरीक्षण गर्नको लागि नियुक्त गरिएको व्यक्तिलाई लेखापरीक्षक भन्ने गरिन्छ ।[१] अर्को शब्दमा लेखापरीक्षण गर्ने व्यक्तिलाई लेखापरीक्षक भनिन्छ ।
नेपालमा लेखापरीक्षक हुनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरी व्यावसाय सञ्चालनको प्रमाणपत्र लिएको व्यक्ति हुनु पर्ने कानुनी प्रावधान रहेको छ ।
नेपालको कम्पनी ऐन, २०६३ अनुसार लेखापरीक्षकको नियुक्ती निम्न अनुसार हुने गर्दछ ।