कुनै व्यक्ति आफूलाई लैङ्गिकताको कुनै परिभाषा अनुरूप ठान्दैन, पुरुषत्व र नारीत्वको परम्परागत परिभाषा अनुसार आफ्नो लैङ्गिक प्रस्तुतीकरण नअटाउने व्यक्तिहरू लैङ्गिक गैर-अनुरूपी व्यक्तिहरू हुन् । [१] [२]