लोहोरो भान्साघरमा प्रयोग गरिने मसला पिंध्ने गोलो वा लाम्चो बेलनाकार ढुङ्गो हो। यसले सिलौटो माथि राखिएका मसला वा अचारलाई पिस्ने काम गर्छ। प्राय यो भान्साघरमा प्रयोग गरिन्छ।