बोट सूचनापाटी
|
नेपाली विकिपिडियामा बोट प्रयोग गरेर कुनै आवश्यक कार्य सम्पन्न गराउन समन्वय र छलफल गर्नको लागि यो सन्देश सूचना पाटी बनाइएको हो। यो पृष्ठ प्राय: बोट प्रयोगकर्ताहरूद्वारा रेखदेख गरिन्छ र यस पृष्ठमा प्रयोगकर्ता वा समुदायद्वारा प्राप्त हुने अनुरोधलाई बोट सञ्चालकले जाँच गरी अनुरोधलाई सम्पन्न गर्नेछ। कुनै पनि प्रयोगकर्तालाई यहाँ हुने छलफलमा सामेल हुन स्वागत गरिन्छ।
|
बोट प्रयोग गरि कुनै आवश्यक कार्य सम्पन्न गर्नको लागि अनुरोध गर्ने प्रक्रिया हेर्नुहोस्:-
=== उपयुक्त कामको नाम ===
(उदाहरणको लागि- हिज्जे सुधार)
* हालको हिज्जे - सुधार गर्नुपर्ने शब्द हिज्जे
~~~~
अशुद्ध |
शुद्ध
|
बाहिरी लिंक, बाह्य लिंक, बाह्य लिङ्क, बाह्य लिङ्कहरू, बाह्य सूत्रहरू |
बाह्य कडीहरू
|
- यहाँ भएको छलफल हेर्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२७, १२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- काम गर्दै--Saroj Uprety (कुरा गर्ने) ११:०२, १३ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अशुद्ध |
शुद्ध
|
दुलेगौंडा सहर |
दुलेगौँडा सहर
|
- यहाँ भएको छलफल हेर्न सकिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०८, १५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- सफल भयो--Saroj Uprety (कुरा गर्ने) १६:३७, १५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अशुद्ध |
शुद्ध
|
मह्कुमा |
उपविभाग
|
- यहाँ भएको छलफल हेर्न सकिन्छ। हिज्जे सहित शीर्षक सुधार गर्न हुन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:११, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- सफल भयो --Saroj Uprety (कुरा गर्ने) २१:४१, १८ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
अशुद्ध |
शुद्ध
|
नेपालका राष्ट्रपति |
नेपालको राष्ट्रपति
|
नेपालका उपराष्ट्रपति |
नेपालको उपराष्ट्रपति
|
- हिज्जे सुधार गर्न हुन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३९, १७ जनवरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]