शाणवी |
---|
|
जन्म | शाणवी श्रीवास्तव (1993-12-08) ८ डिसेम्बर १९९३ (उमेर ३१)[१][२] वाराणसी, भारत |
---|
राष्ट्रियता | भारतीय |
---|
पेशा | अभिनेत्री, मोडल |
---|
कार्यकाल | २०१२–वर्तमान |
---|
मातापिता | मीना श्रीवास्तव |
---|
आफन्त | विदिषा श्रीवास्तव |
---|
शाणवी श्रीवास्तव (जन्म: सन् १९९३ डिसेम्बर ८) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। उनी मुख्य रूपमा दक्षिण भारतीय चलचित्र उद्योग कन्नड चलचित्रमा अभिनय गर्ने गर्छिन्। कन्नड बाहेक उनी तेलुगु र मलयालम चलचित्रमा समेत अभिनय गरेकी छिन्।[३][४][५]
श्रीवास्तवको जन्म सन् सन् १९९३ डिसेम्बर ८[६] मा भारतको वाराणसीमा भएको हो। उनले आफ्नो प्रारम्भिक माध्यमिक तहको शिक्षा आजमगढको चिल्ड्रेन कलेजबाट गरेकी थिइन् भने उच्च शिक्षा मुम्बईको ठाकुर कलेज अफ साइन्स एन्ड कमर्सबाट गरिन्।[७] श्रीवास्तवको एक जाना ठूलो दाइ तथा ठूली दिदी विदिषा श्रीवास्तव एक अभिनेत्री हुन्।[८][९]
- ↑ "Shanvi Srivastava Birthday Special: Five photos that highlight all her different shades", The Times of India (अङ्ग्रेजीमा), २०२०-१२-०८, अन्तिम पहुँच २०२१-०२-१६।
- ↑ "Of stars, scents and fashion sense", The New Indian Express, अन्तिम पहुँच २०२१-०२-१६।
- ↑ "Shanvi: RGV told me not to smile in Rowdy - Rediff.com Movies", Rediff.com, २०१४-०३-१०, अन्तिम पहुँच २०१४-०४-०४।
- ↑ Ians - Chennai (२०१३-०८-१४), "Shanvi beats long working hours with yoga", The New Indian Express, अन्तिम पहुँच २०१४-०४-०४। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०७ मिति
- ↑ "Aadi and I have matured as actors since 'Lovely': Shanvi - Yahoo Movies India", In.movies.yahoo.com, २०१४-०१-०७, अन्तिम पहुँच २०१४-०४-०४।
- ↑ "HBD Shanvi Srivastava: ಶಾನ್ವಿ ಶ್ರೀವಾಸ್ತವ ಹುಟ್ಟುಹಬ್ಬಕ್ಕೆ ವಿಶ್ ಮಾಡಿದ ರಕ್ಷಿತ್ ಶೆಟ್ಟಿ: ಮುದ್ದಾಗಿದೆ ಜೋಡಿ ಎಂದ ನೆಟ್ಟಿಗರು..!– News18 Kannada", News18 Kannada (knमा), २०२०-१२-०८, अन्तिम पहुँच २०२१-०२-१६।
- ↑ "Small town gal with big dreams | Deccan Chronicle", Archives.deccanchronicle.com, २०१३-१०-१६, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०२-१६। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२१ मिति
- ↑ "Shanvi keen to play rural characters (With Image)", Sify.com, २०१३-०४-११, मूलबाट २०१४-०४-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-०४।
- ↑ "Shanvi Srivastav is juggling studies, films"। https://www.filmibeat.com/kannada/movies/geetha.html#cast}}