शिवराज नगरपालिका

शिवराज नगरपालिका
शिवराज नगरपालिका is located in लुम्बिनी प्रदेश
शिवराज नगरपालिका
गण्डकी प्रदेशको नक्सामा शिवराज नगरपालिकाको अवस्थिति
शिवराज नगरपालिका is located in नेपाल
शिवराज नगरपालिका
शिवराज नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखअजय थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी)
 • उपप्रमुखशिवकुमारी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२८४.०७ किमी (१०९.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८४,८१०
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
वेबसाइटआधिकारिक वेबसाइट

शिवराज नगरपालिका कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका शिवपुर, विरपुर, बिशुन्पुर, चनैजवाभारी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा शिवगढी, लालपुर र ठुन्हिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिवराज नगरपालिकाको कुल जनसङ्ख्या ८४,८१० रहेको छ भने यहाँ १६,२४१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]