शुक्लागण्डकी नगरपालिका

शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका is located in गण्डकी प्रदेश
शुक्लागण्डकी नगरपालिका
गण्डकी प्रदेशको नक्सामा शुक्लागण्डकी नगरपालिकाको अवस्थिति
शुक्लागण्डकी नगरपालिका is located in नेपाल
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखकृष्‍णराज पण्डित (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखखुमबहादुर विक (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१६५ किमी (६४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५५,६३०
 • घनत्व३४०/किमी (८७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको दुलेगौँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शुक्लागण्डकी नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दुलेगौँडा, खैरेनीटारढोरफिर्दी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थप्रेक, राईपुर र फिरफिरे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुक्लागण्डकी नगरपालिकाको कुल जनसङ्ख्या ५५,६२० रहेको छ भने यहाँ १५,२७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]