शुक्लाफाँट वन्यजन्तु आरक्ष | |
---|---|
आईयूसीएन श्रेणी IV (habitat/species management area) | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Sukla-Phanta-WR+bufferzone-map.jpg" उपलब्ध छैन्. | |
स्थान | नेपाल |
क्षेत्र | ३०५ किमी२ (११८ वर्ग माइल) |
स्थापना | सन् १९७३ |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला वि.सं. २०२६ ( सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले वि.सं. २०३३ ( सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्यो।