शैलेश लोढा | |
---|---|
जन्म | [१] जोधपुर, राजस्थान, भारत | १५ जुलाई १९६९
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेता, एंकर, लेखक |
कार्यकाल | १९९७-वर्तमान |
चिनारीको कारण | तारक मेहता का उल्टा चश्मा |
जीवनसाथी | स्वाती लोढ़ा [१] |
मातापिता | श्याम सिंह लोढ़ा |
शैलेश लोढा एक भारतीय अभिनेता, कमेडियन र लेखक हुन् ।[२]उनी जुलाई १९८४ देखि भारतको सबैभन्दा लामो चलेको धारावाहिक तारक मेहता का उल्टा चश्मा मा, तारक मेहता (एक वास्तविक जीवन गुजराती स्तम्भकार) को भूमिका खेल्नका लागि जानिन्छन्।
शैलेश लोढा को जन्म राजस्थान को जोधपुर शहर मा १५ जुलाई १९६९ मा भएको थियो । उनी एक हास्य अभिनेता र लेखक हुन् । तारक मेहता का उल्टा चश्मा बाहेक उनी वाह वाह क्या बात है मा देखिएका थिए । [३]लोढ़ाले धेरै यात्रा गरे । उनको आमाले पढाईलाई माया गर्थे र हिन्दी भाषामा राम्रो पकड गर्नुभएको थियो। नौ वर्षको उमेरमा लोढ़ालाई "बाल कवि" भनिन्थ्यो। उनी एक कार्यालयको काम गर्थे तर उनलेआफ्नो जुनून पछ्याउन छोडिदिए र कविता लेख्न थाले ।[४]