षको संस्कृत उच्चारण सुन्नुहोस् - यो श भन्दा थोरै भिन्न छ

(उच्चारण) देवनागरी बर्णमालामा व्यन्जनबर्णको ३१औं अक्षर हो। (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “पेट फार्‍यो ष”)। कुनै शब्दमा "ख" जसरी पनी हुन्छ, तर प्राय "स" जस्तै हुन्छ।

षको उच्चारण सुन्नुहोस् -नेपालीमा श, ष र स एउटै सुनिन्छ
ष अक्षर