युनाइटेड डेमोक्रेटिक पार्टी डा. के.आई. सिंहले गठन गरेको पार्टी थियो । २०१४ सालमा डा. के.आई. सिंह राजा महेन्द्रद्वारा प्रधानमन्त्री बनाइए।
सो मन्त्रिमण्डल यस प्रकार थियो
[१]
आम निवाचन २०१५ मा यो पार्टी ले ५ सिट जितेको थियो।