सरस्वती प्रतीक्षा | |
---|---|
जन्म | सरस्वती लालचन पोखरा, नेपाल |
राष्ट्रियता | ![]() |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
पेशा | कवि, लेखक, कार्यकर्ता |
उल्लेखनीय कार्य | नथिया |
सन्तान | 1 |
पुरस्कार | पहिचन पुरस्कार |
सरस्वती प्रतीक्षा एक नेपाली लेखिका हुन्। वि.स. २०७४ सालमा उनको उपन्यास नथिया लेख्नका लागि प्रतीक्षा सबैभन्दा बढी परिचित छिन्।[१]
सरस्वती प्रतिक्षाको जन्म थकाली परिवारमा भएको थियो। उनको जैविक अभिभावकको सहमतिमा, उनलाई नेपाली साहित्यकार सरुभक्तको धर्मपुत्री बनाएकी थिइन्। उनी सम्बन्धविच्छेद छिन् र छोरासँग बस्दै आएकी छिन्।[२]