सेख सलमान बिन इब्राहिम अल खलिफा سلمان بن ابراهيم آل خليفة | |
---|---|
फिफाका उपाध्यक्ष | |
पद बहाली ८ अप्रिल २०१८ | |
पूर्वाधिकारी | डेभिड चुङ |
एएफसीका अध्यक्ष | |
पद बहाली २ मे २०१३ | |
पूर्वाधिकारी | Zhang Jilong |
बहराइन फुटबल संघका अध्यक्ष | |
कार्यकाल २ अक्टोबर २००२ – १ मे २०१३ | |
पूर्वाधिकारी | अब्दुल राहमन सायर |
उतराधिकारी | शेख अलि बिन खलिफा अल खलिफा |
व्यक्तिगत विवरण | |
जन्म | सलमान बिन इब्राहिम अल खलिफा २ नोभेम्बर १९६५ रिफा, बहराइन |
राष्ट्रियता | बहराइनी |
जीवन साथी | शेइखा नादा (बिबाह. १९९३) |
सन्तान(हरू) | ३ |
आफन्तहरू | अब्रहिम अल खलिफा (बुवा) |
मातृ शिक्षाप्रतिष्ठान | बहराइनको विश्वबिद्यालय |
पेशा | फुटबल प्रसासक |
सेख सलमान बिन इब्राहिम अल खलिफा (अरबी: سلمان بن ابراهيم آل خليفة; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि एसियाली फुटबल महासङ्घका अध्यक्ष हुन् । एएफसी को अध्यक्ष को रूपमा निर्वाचित हुनु भन्दा पहिले उनी बहराइन फुटबल संघका अध्यक्ष थिए ।[१] ऊनी फिफा परिषद्का सदस्य तथा फिफा विकास समितिका अध्यक्ष पनि हुन् ।
उनका तीनजना सन्तान छन्, दुई छोरीहरू, १९८६ मा जन्मिएकी शेखा लातिफा र १९९८ मा जन्मिएकी शेखा आइसा र २००१ मा जन्मेका छोरा शेख इस ।[२]