सिमरा गोल्डकप नेपालको सिमरा मा आयोजित एक वार्षिक फुटबल प्रतियोगिता हो। यो सिमरा फुटबल क्लब (पहिला नव जनजागृति युवा फुटबल क्लब) द्वारा व्यवस्थित गरिएको छ।[ ४] [ ५] हाल यस प्रतियोगितालाई रूस्लान भोड्काले प्रायोजन गरेको छ। यस प्रतियोगिताका विजेताले ट्रफी सहित ६ लाख नगद पुरस्कार र उप-विजेताले ३ लाख नगद, विधागततर्फ उत्कृष्ट हुनेले २०/२० हजार र खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगद रूपैयाँ प्रदान गरिँदै आइरहेको छ।
↑ "सिमरा गोल्डकपको उपाधी जित्दै थ्रिस्टार क्लबले रच्यो इतिहास" , इ सिमाना , अन्तिम पहुँच २०७५ माघ २२ । वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१८ मिति
↑ श्याम गुप्ता (२o७५ माघ १२ शनिबार), "रुस्लान दशौँ सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो" , खरीबोट , अन्तिम पहुँच ७ फागुन २०७५ ।
↑ कृष्ण सिग्देल (२०७५ माघ १२ गते), "सिमरा गोल्डकपको उपाधि थ्रीस्टारलाई" , अनलाइन खबर , अन्तिम पहुँच ६ फागुन २०७५ ।
↑ "५अौँ सिमरा गोल्डकप २०७०" , एनजेनेवाइसि सिमरा , अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ । वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०५ मिति
↑ "नव जन जागृति युवा क्लब, सिमरा फुटबल क्लब बन्ने भएको छ" , गोल नेपाल डटकम , अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ । वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
↑ "प्रतियोगिताको विवरण" , गोल नेपाल । वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१८ मिति
↑ "प्रतियोगिताको विवरण" , गोल नेपाल । वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२३ मिति
↑ "प्रतियोगिताको विवरण" , गोल नेपाल । वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२० मिति
↑ "प्रतियोगिताको विवरण" , गोल नेपाल । वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१८ मिति
↑ "प्रतियोगिताको विवरण" , गोल नेपाल । वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१८ मिति
↑ "आर्मीलाई हराउँदै सङ्कटा रुस्लान सिमरा गोल्डकप च्याम्पियन" , हाम्रो खेलकुद , शनिबार, माघ २९, २०७३, अन्तिम पहुँच ८ फागुन २०७५ । वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०५ मिति
↑ "सिमरा गोल्डकपमा थ्रीस्टारलाई हराउँदै आर्मीलाई सिजनको पाँचौं उपाधि" , हाम्रो खेलकुद , फाल्गुन ५, २०७४, अन्तिम पहुँच फागुन ५, २०७५ । वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२५ मिति
↑ धनवल राई (१० फागुन २०७५), "सिमरा गोल्डकप : थ्री स्टार च्याम्पियन" , परिवर्तन खवर , अन्तिम पहुँच १३ माघ २०७५, काठमाडौँ ।
↑ "थ्री स्टारलाई सिमरा गोल्डकपको उपाधि" , नयाँ पत्रिका , २०७५ माघ १३ आइतबार, अन्तिम पहुँच वि.सं २०७५ फाल्गुण ७ मंगलबार ।
नेपाली फुटबल प्रतियोगिताहरू
लिगहरू गोल्डकपहरू