सूमोना चक्रवर्ती | |
---|---|
![]() अक्टोबर २०१३ मा सूमोना चक्रवर्ती | |
जन्म | [१] लखनऊ, उत्तर प्रदेश | २४ जुन १९८८
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९९-वर्तमान |
सूमोना चक्रवर्ती एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नो अभिनयको सुरुवात १९९९ मा बनेको चलचित्र मनबाट गरिन् । उनी २०११ मा बडे अच्छे लगते हैमा नताशा नामक पात्रको रूपमा काम गरिन् ।[२]