सूनी तारापोरेवाला | |
---|---|
जन्म | 1957 मुम्बई |
राष्ट्रियता | भारत |
पेशा | पटकथा लेखक, चलचित्र निर्देशक, फोटोग्राफर |
कार्यकाल | 1988–हाल सम्म |
सूनी तारापोरेवाला (जन्म १९५७) एक पटकथा लेखक र फोटोग्राफर हुन्। उनीलाई मीरा नायर द्वारा निर्देशित मिसिसिपी मसाला, द नेमसेक र अस्करको लागि नामित सलाम बम्बे! (१९८८)को लागि गरिएको पटकथा लेखनको लागि चिनिन्छिन्।[१] उनीलाई भारत सरकारले २०१४मा पद्म श्रीले सम्मानित गर्यो।[२]