सेनेगल यु-२३ राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेनेगलको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो सेनेगल फुटबलको लागि शासकीय निकाय सेनेगल फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | Les Lionceaux de la Teranga (Cubs of Teranga) | ||
---|---|---|---|
सङ्गठन | सेनेगल फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Serigne Saliou Dia | ||
कप्तान | Pape Seydou Ndiaye | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
नाइजेरिया १–२ सेनेगल (१९७२) | |||
ठूलो विजय | |||
सेनेगल २-० उरुग्वे (लण्डन; बेलायत २९ जुलाई २०१८) | |||
ठूलो हार | |||
ट्युनिसिया 3–१ सेनेगल (१९९२ ओलम्पिक खेल छनोट) मेक्सिको ४–२ सेनेगल (२०१२ ओलम्पिक छनोट) | |||
ओलम्पिक खेल | |||
उपस्थिति | १ (पहिलो खेल २०१२) | ||
उत्कृष्ट नतिजा | क्वाटरफाइनल २०१२ |