स्वेता साल्वे Shweta Salve | |
---|---|
जन्म | १२ नोभेम्बर |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | १९९८-वर्तमान |
स्वेता साल्वे भारतीय अभिनेत्री र मोडल हुन् ।[१]
स्वेताले आफ्नो करियरको आरम्भ जी टिभीको प्रसिद्ध कार्यक्रम हिप हिप हुर्रेबाट गरेकी थिइन् । फेरी उनले प्यार में कभी-कभी चलचित्रमा अभिनय गरेकी थिइन् । लिपस्टिक, सरकार, लेफ्ट राइट लेफ्ट, किट्टी पार्टी जस्ता डेलीसप सिरियलहरूमा उनले अभिनय गरेकी थिइन् । उनी झलक दिखला जाको पहिलो सिजनको सहभागी हुन् ।[२]