हाइपरल्याप्स (Hyperlapse, अन्य नाम : walklapse, spacelapse, stop-motion time-lapse, motion timelapse, moving timelapse) फोटोग्राफीको तरिका हो । यसमा क्यामराको स्थान बदली धेरै फोटाहरू खिचि भिडियो बनाईन्छ भने खिच्ने मुख्य दृश्य एकै बनाईन्छ ।
हाइपरल्याप्स शब्द अमेरिकी चलचित्र निर्माता डेन इकर्टले बनाए, पछि अर्का भिडियो कलाकार सहाब गबरिलले चर्चित बनाए ।[१][२] अन्य तरिकाहरू गाई रोनाल्ड सन् १९८६ तिर बनाएका थिए ।
फोटोको गुणस्तर, क्यामरा स्थिरता र पोष्ट-प्रोडक्सन मा स्फटवेयर प्रयोगले यसलाई सजिलो बनाएको छ ।[३]