अख्तर परिवार भारतीय चलचित्र उद्योग कै सुपरिचित परिवार हो । यस परिवारमा कवि, लेखक, चलचित्र लेखक, निर्देशक, अभिनेता र निर्माताहरू छन् । जाबेद अख्तरका हजुरवुवाका हजुरवुवाका हजुरवुवा "फजल-ए-हक खैराबादी" एक कवि, लेखक र दार्शनिक थिए । "मुज्तर खैराबादी" भारतीय उर्दु कवि थिए जो जावेद अख्तरका हजुरवुवा थिए । गीतकार जावेद अख्तरले चलचित्र लेखक "हनी इरानी" सँग विवाह गरेका थिए । उनले दोस्रो विवाह "सबाना आज्मी" सँग गरे । आज्मीका भतिजीहरू "फराह नाज" र "तबु" हुन् । फरान अख्तर र जोया अख्तरका कजन (काका/बडीबाका छोरा/छोरी) फराह र सजिद खान हुन् ।
[१]
आनन्द परिवारका सबैभन्दा प्रख्यात र परिचित सदस्य देव आनन्द हुन्, जसले सय भन्दा बढी हिन्दी फिल्ममा प्रमुख किरदारको भूमिका निभाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिने शेखर कपुर यस परिवारका अर्का महत्त्वपूर्ण सदस्य हुन् जो विशेषत: एलिजाबेथ नामक चलचित्र निर्देशनका कारण चिनिन्छन् । उनी सुचीत्रा कृष्णमुर्तीसँग विवाह बन्धनमा बाँधिएका थिए ।
देव आनन्द
कल्पना कार्तिक (देव आनन्दकी श्रीमती)
सुनिल आनन्द (देव आनन्द का छोरा)
चेतन आनन्द (देव आनन्द का दाजु)
उमा आनन्द (चेतन आनन्द की पत्नी)
केतन आनन्द (चेतन आनन्द का छोरा)
प्रिया राजवंश (अभिनेत्री र चेतन आनन्द की....)
कमल जीत (अभिनेता र प्रिया राजवंश को भाइ)
वाहिदा रहमान (कमल जीतकी पत्नी र अभिनेत्री)
विजय आनन्द (देव आनन्द का भाइ)
शेखर कपुर (देव आनन्द का भान्जा)
सुचित्रा कृष्णमुर्ती (शेखर कपुरकी पुर्व पत्नी)
नविन निश्चोल (अभिनेता, शेखर कपुरको पुर्व सालो)
बलराज सान्ही (अभिनेता)
भिसम सान्ही (उपन्यासकार, अभिनेता र बलराज सान्हीका भाइ)
Vineet Bangera (dance instructor – husband of Smiley Suri)
इमरान हाशमी (अभिनेता – son of Anwar Hashmi and Maherrah Hashmi (née Maherrah Mohammad Ali; sister of Shirin Bhatt'(née Mohammad Ali)) and nephew of Mahesh Bhatt and Mukesh Bhatt)
मिलन लुथरिया (director -Shirin Bhatt'(née Mohammad Ali) was the younger sister of Milan's maternal grandmother ;nephew of Mahesh Bhatt and Mukesh Bhatt)