हेलो इङलिस |
साइटको प्रकार | निजी |
---|
उपलब्ध भाषा | २२ भाषाहरू |
---|
भाषाहरूको सूची हिन्दी, बाङ्ला, तेलुगु, मराठी, तमिल, गुजराती, कन्नड, उर्दू, पञ्जावी, मलेलम, ओरिया, आसामी, नेपाली, बाङ्ला, इण्डोनेसियाली, स्पेनी, चिनियाँ, अरबी, पोर्चुगाली, मलय, टुर्की र थाई[१][२] |
संस्थापित | २०१४; ११ वर्ष अघि (२०१४) |
---|
मुख्यालयहरू | जयपुर, |
---|
सेवा क्षेत्र | विश्वव्यापी |
---|
संस्थापक (हरू) | निशान्त पटानी प्रन्शु पटानी |
---|
उद्योग | इ-शिक्षण, अनलाइन शिक्षा |
---|
अभिभावक | इनट्याप ल्याब्स निजी लिमिटेड |
---|
युआरएल | आधिकारिक वेबसाइट |
---|
दर्ता | आवश्यक |
---|
प्रयोगकर्ताहरू | ५० मिलियन (सेप्टेम्बर २०१९)[३] |
---|
चालु भएको मिति | अक्टोबर 2014; १० वर्ष अघि (२०१४-१०) |
---|
वर्तमान स्थिति | चालू |
---|
हेलो इङलिस अङ्ग्रेजी भाषा सिक्नका लागि सृजना गरिएको एक अनुप्रयोग हो, जसले प्रयोगकर्ताहरूलाई अन्तर्क्रियात्मक मोड्युलहरू मार्फत अङ्ग्रेजी भाषा सिक्न अनुमति दिन्छ। [४][५][६][७] जनवरी, २०१७ सम्ममा, अनुप्रयोगले १ करोड ५० लाख सुर्ध्वभरण पार गरेको थियो। यसले भुक्तान मूल्य निर्धारण नमूनामा सेवा सञ्चालन गर्दछ।[३] यसको सामग्रीहरू अनुप्रयोगमा एन्ड्रोइड, आइओएस र विन्डोज मार्फत उपलब्ध छ भने सामग्रीहरू वेब मार्फत पनि उपलब्ध छन्। कम्पनीको प्रधान कार्यालय भारतको जयपुरमा अवस्थित छ।[८][९]
हेलो अङ्ग्रेजी अक्टोबर २०१४ मा कल्चर एलीद्वारा सुरू गरिएको थियो।[१०] यो एक प्राविधिक कम्पनी हो जसलाई केललग व्यवस्थापन विद्यालय र भारतीय प्रविधि संस्थान बम्बईका पूर्व छात्र निशान्त पाटनी र नर्सि मनोज इन्स्टिच्युट अफ म्यानेजमेण्ट ष्टडिजका पूर्व छात्र प्रन्सु पटानीले संयुक्त रूपमा डिसेम्बर २०१२ मा स्थापना गरेका थिए।[२][५][११][१२][१३] यो जयपुरमा आधारित इण्ट्याप ल्याब निजी लिमिटेड अन्तर्गत सञ्चालित छ।[१४][१५][१६]
मञ्चले मार्च २०१५ मा न्यु योर्कमा आधारित उद्यम पूँजी कम्पनी टाइगर ग्लोबल म्यानेजमेनण्टको नेतृत्वमा कोष सङ्कलनको पहिलो चरणमा ६० लाख ५० हजार अमेरिकी डलर सङ्कलन गरेको थियो।[१७][१८][१९][२०] अन्य सहभागीहरूमा साशा मिरचन्दानीको नेतृत्वमा केई क्यापिटल र ५०० स्टार्टअप्स, क्यालिफोर्निया समावेश थिए। अन्य उल्लेखनीय प्रमुख लगानीकर्ताहरूमा राजन आनन्दन र सुनील कालरा पर्दछन्। सन् २०१३ मा, मञ्चले यसभन्दा पहिले केई क्यापिटलबाट अज्ञात रकम जुटाएको थियो।
[२१]
अनुप्रयोगमा ४७५ अन्तर्क्रियात्मक पाठ र पढ्ने, लेख्ने, बोल्ने र सुन्नेसँग सम्बन्धित खेलहरू पनि रहेका छन्। योसँग दोभाषे शब्दकोश रहेको छ जुन २२ नेपाली सहित २२ वटा भाषाहरूमा उपलब्ध छ।[४][२२]
१) सन् २०१७: भारतमा गुगल प्ले ष्टोरमा शीर्ष तेस्रो शैक्षिक अनुप्रयोग[२३]
२) सन् २०१६: यसले भारतको इण्टरनेट र मोबाइल सङ्घ (आइएएमएआई)बाट भारतको सबैभन्दा अभिनव मोबाइल अनुप्रयोगको लागि मान्यता लागि प्राप्त गरेको थियो। [२४][२५][२६]
३) सन् २०१६: सन् २०१६ को गुगल प्ले ष्टोरद्वारा "भारतमा बनेको" श्रेणीमा सर्वश्रेष्ठ अनुप्रयोगहरू
४) सन् २०१५: हेल्लो इङ्लिसका सह संस्थापक, प्रन्सु पाटनी हेलो इङ्लिस अनुप्रयोग सृजना गरेका कारण फोर्ब्स ३० वर्ष मुनिका उपलब्धिकर्ताहरूको रूपमा सूचीबद्ध भएका थिए।[५]
५) सन् २०१५: भारतमा गुगल प्ले स्टोरमा शीर्ष उत्कृष्ट शैक्षिक अनुप्रयोग
[२][२७]
६) सन् २०१४: यसले भारतको इण्टरनेट र मोबाइल सङ्घ (आइएएमएआई)बाट भारतको सबैभन्दा अभिनव मोबाइल अनुप्रयोगको लागि मान्यता लागि प्राप्त गरेको थियो। [२८][२९]
सन् २०१५: एप एनीका अनुसार, यो ८ जुलाई २०१५ सम्ममा भारतमा ९८ औँ सबैभन्दा डाउनलोड गरिएको अनुप्रयोग पनि बनेको थियो।[१]
- ↑ १.० १.१ १.२ मथुर, विशाल (जुलाई ८, २०१५), "Apps for learning English", लाइभ मिण्ट।
- ↑ २.० २.१ २.२ जुल्का, हरसिमरन (जुलाई ८, २०१५), "How CultureAlley's app Hello English became number 1 on Google Play store in India in just 8 months", द इकोनोमिक टाइम्स।
- ↑ ३.० ३.१ धवन, आषिश (जनवरी ६, २०१७), "2017 Wishlist: Five Critical Reforms To Dramatically Improve The Quality Of Our School Education", स्वराज्य।
- ↑ ४.० ४.१ "इन ऐप्स से आप राह चलते-चलते भी आसानी से सीख सक ते हैं अंग्रेजी, फ्री हैं उपलब्ध हैं यह सभी ऐप्स" (हिन्दीमा), जनसत्ता, मार्च २९, २०१७।
- ↑ ५.० ५.१ ५.२ Chaudhary, Deepti (फेब्रुअरी ११, २०१५), "Pranshu Patni: The dispenser of languages", फोर्ब्स भारत। वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १७, २०१९ मिति
- ↑ "Need education system that enables thought, says Niti Aayog CEO", गुरुग्राम: द टाइम्स अफ इण्डिया, अप्रिल २९, २०१७।
- ↑ "नंबर वन ऐप बन गया भारत का हेलो इंग्लिश ऐप" (हिन्दीमा), नवभारत टाइम्स, जुलाई ९, २०१५।
- ↑ अहास्कर, अभिजित (अप्रिल ११, २०१७), "Apps bridging the language divide", लाइभ मिण्ट। वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१८ मिति
- ↑ "इन ऐप्स से हफ्ते भर में सीख सकते हैं इंग्लिश, FREE में करें डाउनलोड" (हिन्दीमा), डेली भास्कर, जुलाई ५, २०१६।
- ↑ "7 Indian EdTech Startups You Should Know About", एनडिटिभी, फेब्रुअरी १९, २०१६।
- ↑ "How Two Youngsters are Helping India Learn English", एनडिटिभी, जुन २९, २०१६।
- ↑ "जयपुर के इस Hello app ने दी whatsapp को टक्कर" (हिन्दीमा), पञ्जाव केसरी, जुलाई ८, २०१५।
- ↑ बेहल, रिमा (जुलाई ६, २०१६), "Say hello to the new way of learning English", फेमिना (भारत)। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २८, २०१८ मिति
- ↑ "Company Overview of Intap Labs Pvt. Ltd.", ब्लुमबर्ग, अन्तिम पहुँच जुन ९, २०१७।
- ↑ शर्मा, दिशा (अक्टोबर २३, २०१५), "Software to stone art come together as the Pink City lures startups", भिसि सर्कल।
- ↑ "These startups are betting on 'desi ideas' to grow", डेली हण्ट, फेब्रुअरी १७, २०१७।
- ↑ पाई, विवेब (जुलाई ६, २०१५), "CultureAlley raises $6.5M from Tiger Global, 500 Startups & KAE", मिडियानामा।
- ↑ गुप्ता, भावना (जुलाई ३, २०१५), "Language learning startup CultureAlley raises $6.5M from Tiger Global, others", भिसि सर्कल।
- ↑ म्याकइनटायर, काइली (नोभेम्बर १३, २०१५), "How a startup is getting India to say ‘Hello English’", टेक इन एसिया।
- ↑ "10 top-funded edtech startups bucking the trend in India this year (INFOGRAPHIC)", टेक इन एसिया, डिसेम्बर २, २०१५।
- ↑ Gulati, Sonam (मे २२, २०१३), "Kae Capital picks up minority stake in CultureAlley.com", भिसि सर्कल।
- ↑ "इन ऐप्स की मदद से स्मार्टफोन के जरिए सीखिए इंग्लिश" (हिन्दीमा), नवभारत टाइम्स, मार्च २०, २०१६।
- ↑ "Android rating stats in category Education", एन्ड्रोइड रेङ्क, अन्तिम पहुँच जुन ९, २०१७। वेब्याक मेसिन अभिलेखिकरण मार्च २९, २०१८ मिति
- ↑ थाकरन, शेखर (डिसेम्बर २, २०१६), "Google Play Reveals 'Best of 2016' Apps, Games, Books, Movies, TV Shows", एनडिटिभी।
- ↑ Shekhar, Sidharth (डिसेम्बर ७, २०१६), "ixigo Train app Awarded the Best ‘Made in India’ app by Google", पिसि क्वेष्ट।
- ↑ Ahmed, Munzir (डिसेम्बर २८, २०१६), "गूगल प्ले स्टोर से 2016 में इन एंड्रॉयड ऐप्स को सबसे ज्यादा किया गया डाउनलोड" (हिन्दीमा), नयाँ दिल्ली: आज तक।
- ↑ Julka, Harsimran (जुलाई ८, २०१५), "Hello English number 1 app on Google Play store in India", इटि टेलिकम।
- ↑ "IAMAI announces winners of 5th India Digital Awards", बेष्ट मिडिया इन्फो, जनवरी १६, २०१५।
- ↑ "About the Nominee: Pranshu Bhandari Patni", एनडिटिभी, फेब्रुअरी ११, २०१६।