मिस्स् नेपाल नेपालको सबै भन्द पुरानो सुन्दरी प्रतियोगिता गएको असार २ गतेदेखि मिस नेपालमा आवेदन दिनेहरुको संख्या १४६ पुगे पनि विभिन्न योग्यताका आधारमा ५० जनालाई अन्तिम छनोटमा पारिएको थियो भने तीमध्येबाट पनि २५ जना उत्कृष्ट मानिएको छ । र, यी २५ मध्ये पनि लगनशीलता, क्षमता र प्रशिक्षणको दखलका आधारमा उत्कृष्ट २० छानिएको हिडन ट्रेजरले जनाएको छ । यस पटकका छनोटमा परेका युवतीहरुले महिला हकहित तथा लैंगिक असमानता, महिला बेचविखन, एचआईभी एड्स र लागू पदार्थको दर्ुर्व्यसनी, द्वन्द्वमा परेका महिलाहरु, विस्थापित महिलाहरुको पक्षमा वर्षरि नै आफूले सक्दो काम गर्ने घोषणा र प्रतिबद्धता व्यक्त गरेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रम आउँदो भदौ ७ गते सम्पन्न हुने र यसलाई कान्तिपुर टीभीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
बर्ष | बिजेता | दोसरो | तेसरो |
---|---|---|---|
१९९४ | रुब्य् राना | ||
१९९५ | शुमि खद्का | ||
१९९६ | पूनम् ङ्हिमिरे | ||
१९९७ | निलिमा गुरुङ् | झर्न बज्रचार्य | |
१९९८ | निरु श्रेसठ | ज्योति प्रधान | |
१९९९ | शेव्त शह् | णिकिता भन्दारी | |
२००० | उशा खजी | बिव रन्जीत | जस्मिन श्रेष्ठ |
२००२ | मल्भिका सुब्बा | पिन्की शाह | ल्हमो यङ्चेन षेर्प |
२००३ | प्रिति सिटाउला | प्रेरणा शाह | णिमा राइ |
२००४ | पयल् शक्य | सरह गुरुङ | अनित गुरुङ |
२००५ | सुगरिका केच् | षवोन श्रेष्ठ | अयुश्मा पोखरेल |
२००७ | सितश्मा च्हन्द् | बन्दन शर्मा | षेव्त शाह |